दफा १६९
विनियम बनाई लागू गर्ने
प्राधिकरणले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियमको अधीनमा रही विनियमहरु बनाई लागू गर्न सक्नेछ।